प्रकाश माध्यमिक विद्यालयको मुल इकाई समितिको अध्यक्षमा नबराज पुन मगर चयन

विकल्प न्यज/ बेनी फागुन ८ गते नेपाल मगर बिद्यार्थी संघ ,जिल्ला कार्य समिति म्याग्दीले संगठन बिस्तार अभियानलाई तिब्र रुपमा अगाडि बढाएको छ । अभियान अन्तर्गत बिहिवार सदरमुकामको बेनिबजार स्थित प्रकाश माध्यमिक विद्यालयमा मुल इकाई समिति गठन गरेको छ । प्रकाश माध्यमिक विद्यालयको मुल इकाई समितिको अध्यक्षमा नबराज पुन मगर चयन हुनुभएको छ । समितिको उपाध्यक्षमा … Continue reading प्रकाश माध्यमिक विद्यालयको मुल इकाई समितिको अध्यक्षमा नबराज पुन मगर चयन